आफ्नो दराजभित्र यस्ता १० चिज छन् भने तत्कालै छुटकारा पाइहाल्नुस् है |
SABSCAST (Sabeena Karki) - En podkast av SABSCAST (Sabeena Karki)
Kategorier:
दराज अगाडी उभिएर कहिल्यै दिक्क महशुस गर्नु भएको छ? कति धेरै सामान छन् राख्ने ठाउँ पुगेन वा चाहिने सामान छैन जस्तो लागेको छ? सुन्नुहोस कतै यस्ता १० चिज दराज बाट निकाल्ने बेला त भएन ! Meet me on social media: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
